N
Norman Rajthala@Norman 🇳🇵
​न महिलालाई गाली गर्ने पुरुष राम्रो हुन्छ, न हरेक कुरामा तर्क गरेर जित्न खोज्ने महिला राम्रो हुन्छ। सम्बन्ध Ego 😤ले होइन, Respect 🫡ले चल्छ। ​कहिलेकाहीँ पुरुषले आफ्नो आवाज घटाउनुपर्छ, कहिलेकाहीँ महिलाले आफ्नो शब्द सम्हाल्नुपर्छ। किनकि... “जित्ने” बानीले सम्बन्ध हार्छ। ​आजकल समस्या के छ भने— सबैलाई सही हुनुछ, तर कसैलाई समझदार हुन मन छैन। ​याद राख्नुहोस् 👉 माया त्यहाँ टिक्छ, जहाँ बोल्ने भन्दा बढी बुझ्ने मानिस हुन्छ। न पुरुष ठूलो, न महिला सानो— दुवै बराबर... तर व्यवहारले चिनिन्छ। ​आजको सबैभन्दा ठूलो सत्य 👇 ​न गाली गर्ने पुरुष सही, न हरेक कुरामा भिड्ने महिला सही। समस्या Gender होइन... Attitude 😉को हो।
Sponsored

Related

View all
10/24/2025

Comments

No comments yet.