A nirakshahi00 Quote
कसैको जीवनमा आफ्नो मूल्य बुझ्न उसलाई सहयोग गर्नुपर्छ भन्ने छैन, कहिलेकाहीँ सहयोग गर्न छोडेपछि नै आफ्नो स्थान थाहा हुन्छ। 😭💔
Starring @nirakshahi00
Language
Nepali writing on Dialogbaaz is a tradition that does not need to apologise for itself. The submissions reach for older registers when the sentence needs the gravity and for everyday speech when the moment is intimate. The strongest pieces do not flatten that range. This hub collects the most-read Nepali posts of the season, the creators whose work readers return to, and the recent submissions worth following. If you are writing your own, let the language do what only it can do — the metaphor that will not translate, the rhythm that depends on the script, the joke whose punchline is in the consonant cluster. The reader who matters will hear it. The submission box is open in your bhasha; the editor for Nepali will understand the register and the music.
A nirakshahi00 Quote
कसैको जीवनमा आफ्नो मूल्य बुझ्न उसलाई सहयोग गर्नुपर्छ भन्ने छैन, कहिलेकाहीँ सहयोग गर्न छोडेपछि नै आफ्नो स्थान थाहा हुन्छ। 😭💔
Starring @nirakshahi00
A Hemant ☠️ Shayari
उमेर सानै भएपनि
दुःख के हो राम्रोसँग बुझेको छु।Starring @Hemant ☠️
A Hemant ☠️ One-liner
happy
दशैं
साथीहरु 🎉🎉Starring @Hemant ☠️
A himarajbansh One-liner
पुरानो teacher हरुसङको भेटघाट्को खुसी भन्दा गर्व लाग्दो अरु कुरा नै के हुन सक्छ।Starring @himarajbansh
A himarajbansh Quote
ma aafu vitra ko rish lai control gari aafulai nai barbaad garxu tara pani arulai tyo rish pokhdina.Starring @himarajbansh
A Hemant ☠️ One-liner
भिडियो हेरेर
like
मात्र नगर के
एक comment
पनि गरन साथी यार 😃😎Starring @Hemant ☠️
A Hemant ☠️ One-liner
आफ्नो लागि बाँच्न
सिक
अरुको लागि होइन 😎Starring @Hemant ☠️
A Hemant ☠️ One-liner
म जिम जान्छु फोटा खिच्न मात्र। 😃Starring @Hemant ☠️
A himarajbansh Quote
मान्छेहरुलाउ लाखौं मदद गरेपनी यदि एउटा सानो गल्ति भयो भने उसले सबै राम्रो काम बिर्सिन्छ र त्यही एउटा सानो गल्तिलाइ सम्झिरहन्छStarring @himarajbansh
A himarajbansh One-liner
malai mero intrest k ma x malai nai thaha xaina
Starring @himarajbansh
A Dialogbaaz line
पेट भरिएपछि खानाको स्वाद बिर्सिएझैँ, स्वार्थ पूरा भएपछि मानिसले साथ, माया र त्याग सबै बिर्सिँदो रहेछ। जिन्दगीले सिकाएको सबैभन्दा पीडादायी पाठ यही हो। 😭🥀💔Starring @nirakshahi00
A himarajbansh One-liner
sochdai xu ahile toothbrushes kina dherai bikdaina vaneko ta indian boys le t use nai gardainan hare 😂Starring @himarajbansh

A nirakshahi00 One-liner
काम पर्दा सम्झन्छन्, काम सकिएपछि बिर्सन्छन्, यही त हो मान्छेको असली रङ्ग। 😢💔Starring @nirakshahi00
A nirakshahi00 Quote
मान्छे बदलिएको होइन रहेछ, केवल उसको आवश्यकता पूरा भएको रहेछ। त्यसपछि उसको असली व्यवहार देखिँदो रहेछ...💔Starring @nirakshahi00
A nirakshahi00 Quote
जिन्दगीले कहिलेकाहीँ त्यस्तो चौबाटोमा उभ्याउँछ, जहाँ पछाडि फर्कने साहस हुँदैन, अगाडि बढ्ने बाटो देखिँदैन.....🤣Starring @nirakshahi00
A nirakshahi00 Shayari
सपना बोकेर हिँडेको बाटो नै हराएपछि अब गन्तव्य खोज्नु कि आफ्नै पाइला रोक्नु? मन थाकिसक्यो, आशाहरू टुटिसके, अनि मुस्कानभित्र पीडा लुकाउने बानी परिसक्यो। 💔🥀Starring @nirakshahi00
A nirakshahi00 Quote
निर्दोष भएर पनि दोषीझैँ बाँच्नुपर्दो रहेछ, यो दुनियाँमा सत्यभन्दा झुटको आवाज ठूलो हुँदो रहेछ। 💔Starring @nirakshahi00
A nirakshahi00 Quote
आज मलाई कमजोर ठान्नेहरूलाई समयले जवाफ दिनेछ। म चुपचाप आफ्नो बाटोमा हिँडिरहनेछु, किनकि मेरो लक्ष्य अरूलाई गलत साबित गर्नु होइन, आफैँलाई सफल साबित गर्नु हो। 🙏🔥Starring @nirakshahi00
A nirakshahi00 Shayari
शिखर चुम्ने रहर त मभित्र पनि बाँचेकै थियो, तर नियतिको लहरले मलाई सधैं किनारमै छाडिदियो.!Starring @nirakshahi00
A nirakshahi00 Quote
आशावादी मन
भाग्य चिप्लियो भन्दैमा म हिम्मत हार्ने छैन, पटक-पटक लडे पनि म प्रयास गर्न छाड्ने छैन👁️😱😋Starring @nirakshahi00