A prajwalstha6 Short Story
दसैँ नजिकिँदै थियो। सात वर्षदेखि खाडीमा पसिना बगाएका काले बाजे यसपालि घर फर्कने तयारीमा थिए। छोराछोरीलाई नयाँ लुगा र श्रीमतीलाई सुनको बुलाकी किनेर उनी हिँडे। तर, गाउँमा बाजे होइन, बाकसमा उनको शव आइपुग्यो। आँगनमा ढकमक्क फुलेका सयपत्री फूलहरू आज पहिलो पटक रक्ताम्मे र धमिलो देखिए।
Starring @prajwalstha6