Now showing since2026FollowSundar@sundarmanisu·Writing since 7 monthsPosts1Followers0Following0Likes13dCoins61Badges0 / 605View the awards cabinetPosts1Story Drop entriesBadges0AboutSundar@sundarmanisu · Apr 16 · QuoteA sundarmanisu Quoteअर्थशास्त्रको परिभाषा विभिन्न अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई विभिन्न तरिकाले परिभाषित गरेका छन्। अर्थशास्त्रको परिभाषाका सम्बन्धमा अर्थशास्त्रीहरू एकमत छैनन्। प्रत्येक अर्थशास्त्रीका विचार फरक हुने भएकोले छ जना अर्थशास्त्री जम्मा भए सातवटा विचार सिर्जना हुन्छन् भनेर बारबार उटाेन ले व्यङ्ग्य गरेकी छिन् अत अर्थशास्त्रका धेरै परिभाषाहरू भएपनि त्यस्ता सबै परिभाषाहरू अध्ययन गर्न आवश्यक छैन। केही परिभाषाहरु अत्यन्तै वैज्ञानिक र व्यवस्थित छन् त्यसैले यी महत्वपूर्ण परिभाषाहरूको बारेमा अध्ययन गर्न जरुरी छ जुन निम्न अनुसार छन् एडम स्मित को परिभाषा अर्थशास्त्र धनको विज्ञानको रुपमा अल्फ्रेड मार्सल को परिभाषा अर्थशास्त्र भौतिक कल्याणको विज्ञानको रुपमा लिओनेल रबिन्सको परिभाषा अर्थशास्त्र दुर्लभता र छनोटको विज्ञानको रुपमा आर्थिक वृद्धिसँग सम्बन्धित परिभाषाStarring @sundarmanisu13
Sundar@sundarmanisu · Apr 16 · QuoteA sundarmanisu Quoteअर्थशास्त्रको परिभाषा विभिन्न अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई विभिन्न तरिकाले परिभाषित गरेका छन्। अर्थशास्त्रको परिभाषाका सम्बन्धमा अर्थशास्त्रीहरू एकमत छैनन्। प्रत्येक अर्थशास्त्रीका विचार फरक हुने भएकोले छ जना अर्थशास्त्री जम्मा भए सातवटा विचार सिर्जना हुन्छन् भनेर बारबार उटाेन ले व्यङ्ग्य गरेकी छिन् अत अर्थशास्त्रका धेरै परिभाषाहरू भएपनि त्यस्ता सबै परिभाषाहरू अध्ययन गर्न आवश्यक छैन। केही परिभाषाहरु अत्यन्तै वैज्ञानिक र व्यवस्थित छन् त्यसैले यी महत्वपूर्ण परिभाषाहरूको बारेमा अध्ययन गर्न जरुरी छ जुन निम्न अनुसार छन् एडम स्मित को परिभाषा अर्थशास्त्र धनको विज्ञानको रुपमा अल्फ्रेड मार्सल को परिभाषा अर्थशास्त्र भौतिक कल्याणको विज्ञानको रुपमा लिओनेल रबिन्सको परिभाषा अर्थशास्त्र दुर्लभता र छनोटको विज्ञानको रुपमा आर्थिक वृद्धिसँग सम्बन्धित परिभाषाStarring @sundarmanisu13