Related
Nirak ShaiiCreator
@nirakshahi00 · · Quote
A nirakshahi00 Quote
कसैको जीवनमा आफ्नो मूल्य बुझ्न उसलाई सहयोग गर्नुपर्छ भन्ने छैन, कहिलेकाहीँ सहयोग गर्न छोडेपछि नै आफ्नो स्थान थाहा हुन्छ। 😭💔
Starring @nirakshahi00
Hemant ☠️Aawaz
@Hemant ☠️ · · Shayari
A Hemant ☠️ Shayari
उमेर सानै भएपनि
दुःख के हो राम्रोसँग बुझेको छु।Starring @Hemant ☠️
Hima RajbanshiCreator
@himarajbansh · · One-liner
A himarajbansh One-liner
पुरानो teacher हरुसङको भेटघाट्को खुसी भन्दा गर्व लाग्दो अरु कुरा नै के हुन सक्छ।Starring @himarajbansh
Hima RajbanshiCreator
@himarajbansh · · Quote
A himarajbansh Quote
ma aafu vitra ko rish lai control gari aafulai nai barbaad garxu tara pani arulai tyo rish pokhdina.Starring @himarajbansh
Hemant ☠️Aawaz
@Hemant ☠️ · · One-liner
A Hemant ☠️ One-liner
भिडियो हेरेर
like
मात्र नगर के
एक comment
पनि गरन साथी यार 😃😎Starring @Hemant ☠️
Hemant ☠️Aawaz
@Hemant ☠️ · · One-liner
A Hemant ☠️ One-liner
आफ्नो लागि बाँच्न
सिक
अरुको लागि होइन 😎Starring @Hemant ☠️
Hemant ☠️Aawaz
@Hemant ☠️ · · One-liner
A Hemant ☠️ One-liner
म जिम जान्छु फोटा खिच्न मात्र। 😃Starring @Hemant ☠️
Hima RajbanshiCreator
@himarajbansh · · Quote
A himarajbansh Quote
मान्छेहरुलाउ लाखौं मदद गरेपनी यदि एउटा सानो गल्ति भयो भने उसले सबै राम्रो काम बिर्सिन्छ र त्यही एउटा सानो गल्तिलाइ सम्झिरहन्छStarring @himarajbansh
0 comments
No comments yet.