Nirak ShaiiCreator
@nirakshahi00Writing since 3 months
एकान्त रात, चिसो हावा, अनि मनभरी तिम्रा सम्झना, आज पनि निद्रा टाढै छ !! N.b.s..??
- Posts
- 40
- Followers
- 1.2K
- Following
- 0
- Likes
- 11.1K
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
कसैको जीवनमा आफ्नो मूल्य बुझ्न उसलाई सहयोग गर्नुपर्छ भन्ने छैन, कहिलेकाहीँ सहयोग गर्न छोडेपछि नै आफ्नो स्थान थाहा हुन्छ। 😭💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 ·A Dialogbaaz line
पेट भरिएपछि खानाको स्वाद बिर्सिएझैँ, स्वार्थ पूरा भएपछि मानिसले साथ, माया र त्याग सबै बिर्सिँदो रहेछ। जिन्दगीले सिकाएको सबैभन्दा पीडादायी पाठ यही हो। 😭🥀💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · One-linerA nirakshahi00 One-liner
काम पर्दा सम्झन्छन्, काम सकिएपछि बिर्सन्छन्, यही त हो मान्छेको असली रङ्ग। 😢💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
मान्छे बदलिएको होइन रहेछ, केवल उसको आवश्यकता पूरा भएको रहेछ। त्यसपछि उसको असली व्यवहार देखिँदो रहेछ...💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
जिन्दगीले कहिलेकाहीँ त्यस्तो चौबाटोमा उभ्याउँछ, जहाँ पछाडि फर्कने साहस हुँदैन, अगाडि बढ्ने बाटो देखिँदैन.....🤣
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
सपना बोकेर हिँडेको बाटो नै हराएपछि अब गन्तव्य खोज्नु कि आफ्नै पाइला रोक्नु? मन थाकिसक्यो, आशाहरू टुटिसके, अनि मुस्कानभित्र पीडा लुकाउने बानी परिसक्यो। 💔🥀
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
निर्दोष भएर पनि दोषीझैँ बाँच्नुपर्दो रहेछ, यो दुनियाँमा सत्यभन्दा झुटको आवाज ठूलो हुँदो रहेछ। 💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
आज मलाई कमजोर ठान्नेहरूलाई समयले जवाफ दिनेछ। म चुपचाप आफ्नो बाटोमा हिँडिरहनेछु, किनकि मेरो लक्ष्य अरूलाई गलत साबित गर्नु होइन, आफैँलाई सफल साबित गर्नु हो। 🙏🔥
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
शिखर चुम्ने रहर त मभित्र पनि बाँचेकै थियो, तर नियतिको लहरले मलाई सधैं किनारमै छाडिदियो.!
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
आशावादी मन भाग्य चिप्लियो भन्दैमा म हिम्मत हार्ने छैन, पटक-पटक लडे पनि म प्रयास गर्न छाड्ने छैन👁️😱😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
नरोक मेरो पाइला, किनभने यो हार होइन उठानको सुरुवात हो। आँसुका यी बुँदहरू नै भोलि मेरो पहिचान बन्नेछन्, र म आफैंमा गर्व गर्नेछु। 💪🔥💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
जहिले समयले लडायो, जहिले परिस्थितिले थिच्यो, अनि अन्त्यमा त आफ्नै भाग्यले पनि साथ छोडेर गयो.!💔😱😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
हातका रेखाहरूमा भाग्य खोज्दा खोज्दै थकित भएँ, जति नै बलियो गरी समाते पनि खुसीहरू सधैं चिप्लिरहे.....😋💔😱
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
भाग्यले जति नै धोका देओस्, मनको त्यो सानो दियो निभेको छैन, हजारौँ घाउ बोकेर पनि, यो जिन्दगी हिँडिरहेकै छ।💔😂😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
म हिँडेको बाटोमा सधैं पहिरो मात्रै गयो, ओत लाग्ने ठाउँ कतै भेटिएन....💔😂
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
मुस्कान ओठमा सजाएँ, आँसु आँखाभित्रै लुकाएँ, सबैलाई ठीक छु भनेँ, तर आफैंसँग भने हारेँ।💔😫
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
आज मन भारी छ, तर यो रातजस्तै कठिन समय पनि एकदिन बिस्तारै बदलिनेछ।😱😭😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
धोका दिनेहरूलाई बिर्सन कति सजिलो, तर माया गर्नेहरूलाई सम्झना छोड्न कति गाह्रो। 💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · One-linerA nirakshahi00 One-liner
https://youtu.be/l1ouGs28bOA?si=x3FfTJyt9_aCsYfV
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · One-linerA nirakshahi00 One-liner
नक्कली सम्मानको मीठो मुखौटो भन्दा, इमानदार अपमानको तितो सत्य नै मलाई प्यारो लाग्छ।😱💔😫
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
अपमान गरिसकेपछि पाइने सम्मानको कुनै मूल्य हुँदैन, किनकि विष खुवाएर पछि अमृत पिलाउनुको कुनै अर्थ रहँदैन। मायाँ💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
जसलाई कहिल्यै गुमाउन चाहिनँ, अन्ततः उसैले मलाई आफैंबाट टाढा बनाइदियो। 💔🤣🤣
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
भरोसा गर्नु नै मेरो सबैभन्दा ठूलो गल्ती रहेछ, गलत मान्छेलाई दिएको त्यही विश्वासको सजाय आज मुटुले भोग्दैछ। 💔👁️
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
आँखा चिम्लेर विश्वास गर्नेको भाग्यमा, आफ्नै आँखाको आँसु मात्रै लेखिएको रहेछ। 💔😫
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
जसलाई आफ्नो सम्झेर मुटु सुम्पिएँ, उसैले त्यही मुटु टुक्रा–टुक्रा पारिदियो। 💔😱😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
शरीरको घाउ त बिस्तारै निको हुन्छ, तर मनको घाउले हरेक कदम काँडाजस्तै बनाउँदो रहेछ... 💔😭
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
• भाग्यको पाना: लेख्नेले मेरो भाग्यको पाना कसरी लेख्यो कुन्नी; भीडमा पनि सधैं एक्लो महसुस गराइदिन्छ।💔😨😋 •
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
हजारौंको माझमा उभिएर पनि म एक्लै छु, किनकि आफ्नोपनको न्यानो दिने कोही छैन।💔😋
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
मुटु दिएर हिँडेँ म, बदलामा मुखौटा पाएँ, अनि बुझेँ यहाँ मायाभन्दा स्वार्थ नै ठूलो रहेछ...🥀💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
अब थाहा पाएँ, यहाँ सच्चा भएर बाँच्नु गाह्रो रहेछ; असल हुनुभन्दा असल देखिनुको मात्र मोल रहेछ यो संसारमा...😫💔😁
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
भरोसा गरेको ठाउँबाटै चोट पाएपछि मनले फेरि कसैलाई विश्वास गर्न डराउँदो रहेछ। ,,😧💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
कसैलाई दोष दिन्नँ… शायद मेरो भाग्यमै लेखिएको थियो, आफ्नै मान्छेहरूबीच पनि पराइ भएर बाँच्न 💔😭😧
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
भाग्यसँग के नै गुनासो गर्नु… उसले केही सुन्दर पल दियो, अनि ती पलहरूलाई सम्झेर बाँच्न सिकायो। 😔💔😂
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · One-linerA nirakshahi00 One-liner
आँखाले नदेखिने घाउ सबैभन्दा गहिरो हुन्छ, किनकि विश्वास टुटेपछि मन कहिल्यै पूरा निको हुँदैन। 🥀
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
आफ्ना धेरै थिए, तर आफ्नोपन महसुस हुने ठाउँ कतै भेटिएन। शायद भाग्य नै यस्तै छ। 😂😫💔👁️
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
गुनासो कसैसँग छैन… भाग्यले नै सायद सबैको साथ दिएर पनि एक्लोपन रोजिदिएको रहेछ। 💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
भाग्यलाई दोष दिऊँ कि मान्छेलाई, छुट्याउनै सकिनँ। यति मात्र थाहा छ—जसलाई सबैभन्दा बढी माया गरेँ, उसैबाट पाएको चोट अझै निको भएको छैन। 💔🥀
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · One-linerA nirakshahi00 One-liner
जसले दुःखमा हात दिएनन्, ती नै सफलतामा माला लिएर लाइन लाग्छन्। 😄
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · ShayariA nirakshahi00 Shayari
मौन रहन्छ मुटु, चुपचाप रोइरहन्छ, हरेक धड्कनले आफ्नै पीडा सुनाइरहन्छ। 💔
Starring @nirakshahi00
Nirak ShaiiCreator@nirakshahi00 · · QuoteA nirakshahi00 Quote
लड्दा उठाउन एउटा हात आएन, उठेर अघि बढेपछि तान्न सयौं हात तयार भए। 🤣
Starring @nirakshahi00