SSurendra Rokaya@surendrarokaFollowजसले साथ छोडे, उनीहरूले बाटो मात्र बदले—गन्तव्य होइन। 🚶MotivationalNepali2See who reacted (2)RelatedView allHHemant ☠️@Hemant ☠️Syahiहार्ने बेला एक पटक अवश्य आउँछ, त्यही क्षणले नै विजेता जन्माउँछ।7/8/2026118PPravin Chowdhury@pravinchowdhury234म म हुँ — मिति होइन, मेरो निर्णय हो; मसँग बोल्दा आवाज कम हुन्छ, आँखा मात्र चर्किन्छ।5/27/202673KKripa Basu@kripabasu6566कागजमा लेखिएको प्रेम होइन, छालामा लागेको चिसो सम्झना हो—म हिँड्दा पनि पछाडि तानिरहन्छ। “तिमी किन फर्किदैनौ?” “फर्किनु नै भूल हो—तिमी अगाडि हुन्छौ, म बीचबाट टुक्रिन्छु।”5/19/202619RRamhari Neupane@onlineramhari‘ए.एस. स्टेशनरी एण्ड गिफ्ट सप हामीकहाँ विद्यार्थी भाईबहिनीहरु, विद्यालय, संघसँस्था एंव कार्यालयको लागी आवश्यक पर्ने कापी–कलम सहितको स्टेशनरी र खेलकुदका सामाग्रिहरु, गिफ्ट आइटम, खेलौनाका सामाग्रिहरु सुपथ मूल्यमा उपलब्ध रहेको छ ।4/26/2026201Ssulav Pokhrel@sulavpokhrel“म मौन छु भने डराएको होइन, सही समय कुर्दैछु।”3/27/20261MMilan@milangbhulसपनाहरू आँखा भरी, हिँडेँ म एक्लै बाटोमा हावा संगै कुरा गर्छु, आशा बोकी मनमा कोरस: हार मान्दिन म कहिल्यै, उज्यालो टाढा छैन मेहनत मेरो परिचय, मेरो सपना सानो छैन अन्तरा २: अँध्यारोले रोक्न खोज्छ, तर डर मान्दिन म आज हैन भने भोलि, जित मेरै हुन्छ नि कोरस (repeat): हार मान्दिन म कहिल्यै, उज्यालो टाढा छैन मेहनत मेरो परिचय, मेरो सपना सानो छैन 12/24/20251CommentsPostNo comments yet.