AAaroma Homes@aasukabi34Followतिमी बिना मेरो मन अधुरो छ—म तिमीलाई माया गर्छु ❤️LoveNepali37See who reacted (37)RelatedView allपप्रमोद राई@raipramodkhooi baby, timro chuppi le mero mann chhataptaudai xa, ali kura ta garana 😘5d ago63MMr. Hari@mr.hari375Syahiमान मा आरुलाइ नै सजाएर मा सँग मायाको नाटक गर्न जरुरी थियो र बरु मुटु नै मागेको भएपनि हाँसेरै दिने थिए नी तिमी निष्ठुरीलाई...........😰😰😰6/19/202661YYuvraj Gandhi@yuvrajgandhi2995हामीले साँचेर राखेको “पहिले जस्तै” पलहरू, अहिले कोहीले नयाँ नाम दिएर बेच्दै छ—म भने अझै पनि तिमीको पुरानो हाँसोको ठेगानामा फर्किरहन्छु, जहाँ दूरी छैन… केवल याद मात्रै छ।5/30/202649DDilip@diliprawal54न तिमी रह्यौ न म रहेँ न उ रह्यो न त्यो4/14/202613Rriya khadka@riyakhadkaदेउली को वरपिपल मा सन्गै कमस खाको थिएम कैले पनि नछाड्ने चोखो माया लाको थिएम4/7/20261BBINOD SADA@sadabinod199तिम्रो रूप चन्द्र जस्तो मधुर मुस्कान आकाशे तारा झैँ चम्कन्छ बिहान तिम्रो आँखा गहिरो नदीको कथा मेरो मन तडपिन्छ हरपल तिम्रै साथमा 3/23/202611SSarjan Bhandari@sarjanbhandaरुदापनि आँसु ल्याउने, नरुदा पनि आँसु—केवल मेरो दोष हो कि दुबै आँखाको माया?3/20/20263WWonjhon Kunwar@kunwarwonjhofull ramro gulap ko kada vayani manxe ramro timi tada vayani 12/28/2025CommentsPostNo comments yet.