S
Sudip Kharel@sudipkharel1
"मैले सोचेको थिएँ... यो सहर मलाई माया गर्छ। तर यो सहरले त मलाई चिन्दै चिनेन। कति वर्ष बिताएँ यहाँ — सपना बोकेर, आँखामा उज्यालो लिएर। अब ती सपनाहरू पनि थाकेछन्, मजस्तै। फर्किन्छु म... जहाँबाट आएको थिएँ, त्यहीँ फर्किन्छु।"

Related

View all
6/14/2026

Comments

No comments yet.