Sudip Kharel
@sudipkharel1Writing since 5 months
- Posts
- 2
- Followers
- 6
- Following
- 0
- Likes
- 24
dCoins72
A sudipkharel1 Quote
"तँलाई थाहा छैन म को हुँ... तर आज पछि थाहा हुन्छ। मैले एकचोटि निर्णय गरेपछि, भगवानले पनि फेर्न सक्दैन — अनि तँ त केवल माटोको मान्छे छस्!"
Starring @sudipkharel1
A sudipkharel1 Monologue
"मैले सोचेको थिएँ... यो सहर मलाई माया गर्छ। तर यो सहरले त मलाई चिन्दै चिनेन। कति वर्ष बिताएँ यहाँ — सपना बोकेर, आँखामा उज्यालो लिएर। अब ती सपनाहरू पनि थाकेछन्, मजस्तै। फर्किन्छु म... जहाँबाट आएको थिएँ, त्यहीँ फर्किन्छु।"
Starring @sudipkharel1