G
Gupal Magar@gupalmagar52
मसँग पैसा कम छ, तर तिम्रो पढाइ कहिल्यै रोकिने छैनएउटा सानो गाउँमा रामु नामका गरीब किसान बस्थे। दिनरात खेतबारीमा मिहिनेत गरेर छोरा मोहनलाई पढाउनुहुन्थ्यो । गरिबी थियो तर सपना ठूला थिए ।Related
View allComments
No comments yet.