One-linernirakshahi00 presents
बाटोमा चोट नलागेको मान्छेले, गन्तव्यको मूल्य कहाँ बुझ्छ र?🤣💔😂A One-liner by Nirak Shaii
Nirak ShaiiCreator
@nirakshahi00 ·
Related
View allNirak ShaiiCreator
@nirakshahi00 · · Quote
A nirakshahi00 Quote
निर्दोष भएर पनि दोषीझैँ बाँच्नुपर्दो रहेछ, यो दुनियाँमा सत्यभन्दा झुटको आवाज ठूलो हुँदो रहेछ। 💔Starring @nirakshahi00
Nirak ShaiiCreator
@nirakshahi00 · · One-liner
A nirakshahi00 One-liner
नक्कली सम्मानको मीठो मुखौटो भन्दा, इमानदार अपमानको तितो सत्य नै मलाई प्यारो लाग्छ।😱💔😫Starring @nirakshahi00
A khalsunuwar5 Quote
मैले सोचेको भन्दा फरक कुरा थियोStarring @khalsunuwar5
Nirak ShaiiCreator
@nirakshahi00 · · Quote
A nirakshahi00 Quote
मुटु दिएर हिँडेँ म, बदलामा मुखौटा पाएँ, अनि बुझेँ यहाँ मायाभन्दा स्वार्थ नै ठूलो रहेछ...🥀💔Starring @nirakshahi00
Nirak ShaiiCreator
@nirakshahi00 · · Quote
A nirakshahi00 Quote
अब थाहा पाएँ, यहाँ सच्चा भएर बाँच्नु गाह्रो रहेछ; असल हुनुभन्दा असल देखिनुको मात्र मोल रहेछ यो संसारमा...😫💔😁Starring @nirakshahi00
Nirak ShaiiCreator
@nirakshahi00 · · Quote
A nirakshahi00 Quote
लड्दा उठाउन एउटा हात आएन, उठेर अघि बढेपछि तान्न सयौं हात तयार भए। 🤣Starring @nirakshahi00
A raanarawal Quote
जङ्गलका राजा शेर राजा बन्नको लागि सीकार गर्दैन। खुटको जिन्द गर्ने को लागी सिकार गर्छStarring @raanarawal
A saibanerjee Tagline
हिजो तिम्रो आवाज नजिकैको रेलजस्तै लाग्थ्यो—आज यो सम्झनाको स्टेशनमै अड्किन्छ।
म पनि उस्तै हो, तर तिमी ‘फर्किन्छु’ भन्दा पहिले नै हरायौ।Starring @saibanerjee
0 comments
No comments yet.