NNirak Shaii@nirakshahi00AawazFollowमौन रहन्छ मुटु, चुपचाप रोइरहन्छ, हरेक धड्कनले आफ्नै पीडा सुनाइरहन्छ। 💔PainNepali55See who reacted (55)RelatedView allNNirak Shaii@nirakshahi00Aawazआँखा चिम्लेर विश्वास गर्नेको भाग्यमा, आफ्नै आँखाको आँसु मात्रै लेखिएको रहेछ। 💔😫8h ago57NNirak Shaii@nirakshahi00Aawazभरोसा गरेको ठाउँबाटै चोट पाएपछि मनले फेरि कसैलाई विश्वास गर्न डराउँदो रहेछ। ,,😧💔3d ago102NNirak Shaii@nirakshahi00Aawazमाया साँचो थियो, विश्वास पनि साँचो थियो… तर मान्छे गलत रहेछ। त्यसैले आज सम्झनाहरू धेरै छन्, 💔🥀9/7/202687NNirak Shaii@nirakshahi00Aawazमुटु दुखेको आवाज सुनिँदैन रहेछ, तर त्यसको पीडा हरेक धड्कनले महसुस गर्दो रहेछ। 💔9/5/202651Yyagya parajuli@parajuliyagyमाया अनि तिरस्कार अन्तिम भेटघाट अपरिचित सहर एक्लो भिड8/24/2026167NNirak Shaii@nirakshahi00Aawazमुस्कुराइरहेको अनुहारभित्र कति पीडा लुकेको छ, त्यो कसैले देखेन।...🤣💔😂8/23/2026100NNirak Shaii@nirakshahi00Aawazओठमा मुस्कान भए पनि, मनभित्र कति पीडा छ त्यो त मनलाई मात्र थाहा छ !! N.b.s..😅💔 8/20/2026101NNishant Rai@nishantrai59मेरो मायाको उपहास उडाउने तिमिलाइ कुनैदिन मेरो यादको बतासले उडाउने छ।8/18/2026142CommentsPostNo comments yet.