BINOD SADA
@sadabinod199Writing since 8 months
- Posts
- 2
- Followers
- 0
- Following
- 1
- Likes
- 4
dCoins22
A sadabinod199 Shayari
तिम्रो रूप चन्द्र जस्तो मधुर मुस्कान आकाशे तारा झैँ चम्कन्छ बिहान तिम्रो आँखा गहिरो नदीको कथा मेरो मन तडपिन्छ हरपल तिम्रै साथमा
Starring @sadabinod199
A sadabinod199 Shayari
बेकसुर यो मन सजाय किन? के माया गर्नु पनि अपराध हो र? जोगाउन खोजेँ तिमीलाई मात्र आफ्नै शिरमा पर्यो सबै दोष बेकसुर यो मन तिमी नबुझ्दा आफैलाई नै खोजिरहेछु म
Starring @sadabinod199