Shayarisadabinod199 presents

तिम्रो रूप चन्द्र जस्तो ‎मधुर मुस्कान ‎आकाशे तारा झैँ ‎चम्कन्छ बिहान ‎तिम्रो आँखा गहिरो ‎नदीको कथा ‎मेरो मन तडपिन्छ ‎हरपल तिम्रै साथमा ‎

A Shayari by BINOD SADA

@sadabinod199 ·

Related

View all
@santoshbudha · · Shayari

A santoshbudha Shayari

नपाउला तिमीले मेरो साथ बुझाउन गाह्रो छ सँगै जिउने बाचा कसम निभाउन गाह्रो छ। तिम्रो लागि आकाशको तारा ल्याउँछु भनेर त भन्दिन चन्दन तिमी मेरो हुन्छौ चन्द्रमा जस्तै राख्नुस्

Starring @santoshbudha

@yuvrajgandhi2995 · · Punchline

A yuvrajgandhi2995 Punchline

हामीले साँचेर राखेको “पहिले जस्तै” पलहरू, अहिले कोहीले नयाँ नाम दिएर बेच्दै छ—म भने अझै पनि तिमीको पुरानो हाँसोको ठेगानामा फर्किरहन्छु, जहाँ दूरी छैन… केवल याद मात्रै छ।

Starring @yuvrajgandhi2995

0 comments

No comments yet.