HHemant ☠️@Hemant ☠️SyahiFollow“वीरता नै साच्चा राजाको परिचय हो!”InspirationalNepali2See who reacted (2)RelatedView allMMr. Hari@mr.hari375Syahiहतार हैन धैर्य गर्नु पर्छ उज्यालो देख्न पनि रत काट्नु पर्छ माया♥️♥️♥️6/20/2026113MMr. Hari@mr.hari375Syahiसबै कुरा मनको चाहना अनुसार नहुँदो रहेछ कहिले काही त भाग्गसँग हर मन्नु पर्ने रहेछ माया♥️♥️♥️6/17/202653GGupal Magar@gupalmagar52मसँग पैसा कम छ, तर तिम्रो पढाइ कहिल्यै रोकिने छैनएउटा सानो गाउँमा रामु नामका गरीब किसान बस्थे। दिनरात खेतबारीमा मिहिनेत गरेर छोरा मोहनलाई पढाउनुहुन्थ्यो । गरिबी थियो तर सपना ठूला थिए ।6/16/202616AAakash Sunar@aakashsunar1देशले तिम्रो सोच लेख्न खोज्यो भने—तिमी स्वतन्त्र छैनौ। देशले तिम्रो प्रेम रोज्न खोज्यो भने—तिमी जीवित छैनौ। समाज बलियो होइन, जबसम्म मानिसभित्रको आवाज सुरक्षित हुँदैन। “समाज कसरी चल्नुपर्छ?”5/26/202686Rraju@raju2070आज समाजमा सबैले सुशासन, शान्ति र समृद्धिको कुरा गर्छन्। तर वास्तविक परिवर्तन नारा र भाषणले मात्र आउँदैन; त्यसका लागि इमानदार काम, जिम्मेवारीपूर्ण नेतृत्व र व्यवहारमा देखिने प्रतिबद्धता आवश्यक हुन्छ।कहीँ बोलर काम देखाउने होइन, काम गरेर बोल्ने हो। किनकि जसले धेरै बोल्छ उसले सधैं काम गर्छ भन्ने हुँदैन। ठूलो आवाज र धेरै नारा भन्दा शान्त रूपमा गरिएको काम नै समाजका लागि महत्वपूर्ण हुन्छ।आज आवश्यक कुरा भनेको सुशासनको चर्चा मात्र होइन, त्यसलाई व्यवहारमा उतार्नु हो। नारा होइन,कामले नै परिवर्तन देखाउने समय आएको छ। 3/31/20262HHemant ☠️@Hemant ☠️Syahi“इतिहासले सिकाउँछ—समय बदलिन्छ, तर legend हरू कहिल्यै हराउँदैनन्!”3/28/20261Ssulav Pokhrel@sulavpokhrelआकाश र जमिनको जति फरक छ नि त्यति फरक मेरो विचार छ।3/27/20262AAnishek B.k.@bkanishek41एउटा मान्छे थियो त्यसले धेरै दुःख गर्यो। त्यहाँपछि त्यो दुःखबाट त्यहाँबाट त्यसले धेरै कुरा सिक्यो। त्यही भएर हामीलाई पनि दुःखमा मात्तिनु हुन्न सुखमा रमाउनुहुन्न भने जस्तै रमाउन त पर्छ। त्यसको पनि समय आउँछ1/19/2026CommentsPostNo comments yet.