R
raju@raju2070
आज समाजमा सबैले सुशासन, शान्ति र समृद्धिको कुरा गर्छन्। तर वास्तविक परिवर्तन नारा र भाषणले मात्र आउँदैन; त्यसका लागि इमानदार काम, जिम्मेवारीपूर्ण नेतृत्व र व्यवहारमा देखिने प्रतिबद्धता आवश्यक हुन्छ।कहीँ बोलर काम देखाउने होइन, काम गरेर बोल्ने हो। किनकि जसले धेरै बोल्छ उसले सधैं काम गर्छ भन्ने हुँदैन। ठूलो आवाज र धेरै नारा भन्दा शान्त रूपमा गरिएको काम नै समाजका लागि महत्वपूर्ण हुन्छ।आज आवश्यक कुरा भनेको सुशासनको चर्चा मात्र होइन, त्यसलाई व्यवहारमा उतार्नु हो। नारा होइन,कामले नै परिवर्तन देखाउने समय आएको छ।
Sponsored

Related

View all

Comments

No comments yet.